एजेन्सी। थाइल्याण्डमा बौद्ध भिक्षुहरूसँग शारीरिक सम्बन्ध बनाउँदै त्यसको तस्वीर र भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। प्रहरीले ुमिस गोल्फु नाम गरेकी महिलाले नौ जनाभन्दा बढी बौद्ध भिक्षुहरूसँग यौनसम्बन्ध बनाएर पछिल्ला तीन वर्षमा...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij