२०८३, आश्विन २७ गते

अमेरिकामा गोली चल्यो, १ जनाको मृत्यु २१ जना घाइते

अमेरिकामा गोली चल्यो, १ जनाको मृत्यु २१ जना घाइते

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • अमेरिकामा गोली चल्यो, १ जनाको मृत्यु २१ जना घाइते

    काठमाडौं। अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

    बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो।

    गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij