बाजुरा । जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ किलोमीटर टाढा उत्तर पुर्वि दिशामा रहेको हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग किलोमीटर छ। भौगोलीक अवस्थितिका हिसाबले बाजुरा जिल्लाको सबैभन्दा बढी क्षेत्रफल ओगटेको यो गाउँपालिका २९ डिग्री २८ मिनेट...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij