काठमाडौं। पहिलो अभ्यास खेलमा आयरल्यान्ड ए टीमले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको हो। आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij