काठमाडौं। ऐन महर नेकपा एमालेको केन्द्रीय सदस्यमा फर्किएका छन्।
केही समयअघि पदबाट राजीनामा दिएका महरलाई पार्टीको सचिवालय बैठकले केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको उमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij