काठमाडौं। वेष्टइण्डिज ए ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ। ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले त्रिवि क्रिकेट मैदान कीर्तिपुरस्थित तेस्रो टी२० खेलमा घरेलु टोली नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य दिएको हो। टस जितेर पहिला...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij