काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गहुँ काट्न पुगेका छन्। १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन ललितपुरस्थित हरिसिद्धिमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काट्न उनी पुगेका हुन्। केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij