काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनलाई सामान्य प्रक्रिया भएको बताएका छन्। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीमण्डल गठन वा पुनर्गठन हुनु स्वाभाविक प्रक्रिया भएको स्पष्ट पारे। स्पेन भ्रमणपछि मन्त्रिपरिषद्...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij