काठमाडौं। विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रतिनिधिसभा सदस्य रतना कुमारी थापाको पहल तथा समन्वयमा संकलित राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्धार तथा राहत समितिलाई हस्तान्तरण गरिएको छ। बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij