२०८३, आश्विन २७ गते

सावित्रा परियारले गाइन् ‘डाँडाकी साइली’ (भिडियोसहित)

सावित्रा परियारले गाइन् ‘डाँडाकी साइली’ (भिडियोसहित)

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • सावित्रा परियारले गाइन् ‘डाँडाकी साइली’ (भिडियोसहित)

    काठमाडौं। सावित्रा परियारको आवाजमा ‘डाँडाकी साइली’ बोलको गीत सार्वजनिक भएको छ। राम परियार युट्युब च्यानलमा उक्त गीत सार्वजनिक भएको हो।

    सुर्यकुमार परियारको शब्द तथा राम परियाको संगीत रहेको गतिमा सावित्राको एकल स्वर छ। काठमाडौंको अनामनगर स्थित अर्घाखाँची जिवन टेलर्स संलाचन गरिरहेकी सावित्राले यहि गीत मार्फत सांगीतिक बजारमा पाइला टेकेकी छन्।

    यो गीत सुजन म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ तथा एरेन्जमेन्ट कुमार थापाले गरेका हुन्। गीतको भिडियोमा गायिका सावित्रा र उनका पति जिवन परियार देखिएका छन्। भिडियोलाई हुम गैरेले निर्देशन गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij