२०८३, आश्विन २७ गते

आयरल्यान्ड 'ए'विरुद्ध नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

आयरल्यान्ड 'ए'विरुद्ध नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • आयरल्यान्ड 'ए'विरुद्ध नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

    काठमाडौं। टी–२० क्रिकेटमा सोमबार नेपालका करन केसीले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएका छन्।

    करनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई पहिलो दोस्रो बलमा बोल्ड गरे। 

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij