२०८३, आश्विन २८ गते

नामिबियाविरुद्ध नेपालले गुमायो ३ विकेट, अनिल शाह र आशिफ शेख पनि आउट

नामिबियाविरुद्ध नेपालले गुमायो ३ विकेट, अनिल शाह र आशिफ शेख पनि आउट

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • नामिबियाविरुद्ध नेपालले गुमायो ३ विकेट, अनिल शाह र आशिफ शेख पनि आउट

    काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

    नेपालले दोस्रो विकेटकारुपमा अनिल शाहलाई र तेस्रो विकेटकारुपमा ओपनर आशिफ शेखलाई गुमाएको हो। अनिल २तेस्रो ओभरको २ औँ बलमा पेभेलियन फर्किएका हुन्। उनले जम्मा ८ रन बनाएर आउट भए। त्यस्तै शेख चौथो ओभरको पाँचौ बलमा आउट भए। उनले ४ रन बनाए। शेखको विकेट नामिबियाका जेटी ब्रास्सेलले लिएका हुन्। 

    त्यसअघि नेपालले पहिले विकेटको रुपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमाएको थियो। भुर्तेल र शाहको दुबै विकेट नामिबियाका बलर रुबेनट्रम्पेल म्यानले लिएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij