२०८३, आश्विन २९ गते

पहिलो बलमै नेपालले गुमायो विकेट, कुशल भुर्तेल आउट

पहिलो बलमै नेपालले गुमायो विकेट, कुशल भुर्तेल आउट

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • पहिलो बलमै नेपालले गुमायो विकेट, कुशल भुर्तेल आउट

    काठमाडौं। ईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले पहिलो बलमै विकेट गुमाएको छ। 

    ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्। नामिबियाका बलर रुबेन ट्रम्पेल म्यानको पहिलो बलमै उनी आउट भएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij