२०८३, कार्तिक २ गते

सुदूरपश्चिमसँग पुलिस १९८ रनमै अलआउट

सुदूरपश्चिमसँग पुलिस १९८ रनमै अलआउट

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • सुदूरपश्चिमसँग पुलिस १९८ रनमै अलआउट

    काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ।

    मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७।५ ओभरमा अलआउट भएको हो। पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए।

    सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij