२०८३, आश्विन २७ गते

विद्या भण्डारीलाई एमालेले पार्टीमा जिम्मेवारी दिँदै

विद्या भण्डारीलाई एमालेले पार्टीमा जिम्मेवारी दिँदै

बिहिवार, श्रावण २ २०८२
बिहिवार, श्रावण २ २०८२
  • विद्या भण्डारीलाई एमालेले पार्टीमा जिम्मेवारी दिँदै

    काठमाडौं। एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने तयारी गरेको छ।

    एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीलाई केन्द्रीय कमिटीले जिम्मेवारी दिने तयारी गरेको बताएका हुन्। गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई के जिम्मेवारी दिने भन्ने विषयमा स्थायी कमिटी र पोलिटब्युरोमा बैठकमा समेत छलफल हुने बताए।

    गौतमले केन्द्रीय कमिटीमा छलफलपछि जिम्मेवारी दिइने बताए। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij