२०८३, आश्विन २९ गते

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ।

    बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।

    साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij