२०८३, आश्विन २८ गते

१ सय ४१ जना डीएसपीको सरुवा , को कहाँ? (सूचीसहित)

१ सय ४१ जना डीएसपीको सरुवा , को कहाँ? (सूचीसहित)

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • १ सय  ४१  जना  डीएसपीको सरुवा , को कहाँ? (सूचीसहित)

    काठमाडौंः प्रहरी प्रधान कार्यालयले १ सय ४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन्।

    प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    को कहाँ?

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij