२०८३, आश्विन २८ गते

ललितले लिए नामिबियाका २ विकेट

ललितले लिए नामिबियाका २ विकेट

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • ललितले लिए नामिबियाका २ विकेट

    काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले दुवै ओपनर गुमाएको छ।

    नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिएका छन्। 

    ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे।

    त्यतिबेला नामिबियाले १३।१ ओभरमा २ विकेटको क्षतिमा ५४ रन जोडेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij