२०८३, आश्विन २७ गते

घरभित्रै मृत भेटिए दिदीबहिनी, हत्या आशंकामा आमा पक्राउ

घरभित्रै मृत भेटिए दिदीबहिनी, हत्या आशंकामा आमा पक्राउ

बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • घरभित्रै मृत भेटिए दिदीबहिनी, हत्या आशंकामा आमा पक्राउ

    काठमाडौं। सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ।

    बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन्। लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो।

    मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन्। बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेका थिए।इन्सपेक्टर बस्नेतका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका रहेछन्।

    घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij