२०८३, आश्विन २७ गते

सुजनको निर्देशनमा ‘बन बास’

सुजनको निर्देशनमा ‘बन बास’

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • सुजनको निर्देशनमा ‘बन बास’

    काठमाडौं। सुजन मगरको निर्देशन रहेको ‘बन बास’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

    उक्त गीत राम परियार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा राम परियार र सुनिता बुढाको आवाज रहेको छ। हुम गैरेको शब्द रहेको गीतमा राज परियारले संगीत गरेका हुन्।

    गीतको एरेन्ज, मिक्सिङ कुमार थापाले गरेका हुन्। भिडियोमा राज र रिया रेग्मीको अभिनय छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij