२०८३, आश्विन २७ गते

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • घट्यो सुनको भाउ

    काठमाडौं। बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको हो। 

    मङ्गलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो। 

    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। यसअघि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij