२०८३, आश्विन २७ गते

धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

    काठमाडौं। रौतहटमा वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।

    जिल्लाको गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो।

    महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए। महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij