काठमाडौं। सेयर बजार खुलेको एक घण्टामै ९ अर्ब भन्दा बढीको कारोबार भएको छ। इन्डेक्स २९०० विन्दुभन्दा माथि पुगेको छ।
६१.९३ अंकले बढेको बजार १९२२।७८ विन्दुमा पुगेको छ। हालसम्म ९ अर्ब ७३ करोड भन्दा बढीको सेयर कारोबार भइसकेको छ।
शुभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबार मात्र कारोबार र बजार पुँजीकरणमा ऐतिहासिक रेकर्ड कायम गरेको बजारमा सोमबार पनि उछाल देखिएको छ।