२०८३, आश्विन २७ गते

जमुना राना सहित थुप्रै कलाकारको आवाजमा ‘भागम सानु’ (भिडियो)

जमुना राना सहित थुप्रै कलाकारको आवाजमा ‘भागम सानु’ (भिडियो)

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • जमुना राना सहित थुप्रै कलाकारको आवाजमा ‘भागम सानु’ (भिडियो)

    काठमाडौं। चर्चित लोक दोहोरी गायिका जमुना राना सहितका धेरै कलाकारको संयुक्त प्रश्तुतीमा ‘भागम सानु’ बोलको गीत सार्वजनिक भएको छ।

    सुजन म्युजिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। हुम गैरेको शब्द रहेको यो गीतमा गायिका जमुना राना, कुमार पुन, धुर्व राना, माया गुरुङ, बालचन्द्र बराल र कालिका रोकाको स्वर रहेको छ।

     गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ तथा एरेन्जमेन्ट कुमार थापाले गरेका हुन्। गीतको संगीत गायिका रानाले नै गरेकी छन्। हुम र्गैरेको निर्देशन र सुजन रानाको सह निर्देशन रहेको यो गीतमा थुप्रै कलाकारले आफ्नो प्रश्तुती राखेका छन्।

    भिडियोमा शरद एलजी, एस्लिना गुरुङ, नारायण श्रेष्ठ, शुन्दर बोहोरा र श्याम राना देखिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij