२०८३, आश्विन २८ गते

नेपालले ३ विकेट गुमायो, कुशल भुर्तेल १ रनमै आउट

नेपालले ३ विकेट गुमायो, कुशल भुर्तेल १ रनमै आउट

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • नेपालले ३ विकेट गुमायो, कुशल भुर्तेल १ रनमै आउट

    काठमाडौं। वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले ३ विकेट सस्तैमा गुमाएको छ।

    पहिलो विकेटकारुपमा नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमायो। दोस्रो विकेटकारुपमा अर्का ओपेनर कुशल भुर्तेल ५ बल खेले १ रनमा आउट भए।

    दोस्रो विकेटका रुपमा कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए। पाँचौ ओभरको पहिलो बलमा कुशल भुर्तेत आउट भए भने सोहि ओभरको ५ औँ बलमा कुशल मल्ल आउट भए। उनले ४ बलमा ४ रन जोडे। उनले एक चौका प्रहार गरेका थिए। 

    अहिले क्रिजमा क्याप्टेन रोहित र सन्दीप जोरा छन्। यो समाचार तयार पार्दासम्म नेपालले ७३ रन जोडेको छ। कप्तान रोहितले ३० बलमा ४४ रन बनाएका छन्। सन्दीपले १३ बलमा १९ रन बनाएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij