२०८३, आश्विन २७ गते

हुमको निर्देशन र सुजनको सह–निर्देशनमा ‘काली तरेर’को भिडियो सार्वजनिक

हुमको निर्देशन र सुजनको सह–निर्देशनमा ‘काली तरेर’को भिडियो सार्वजनिक

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • हुमको निर्देशन र सुजनको सह–निर्देशनमा ‘काली तरेर’को भिडियो सार्वजनिक

    काठमाडौं। ‘काली तरेर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीत म्युजिक लुम्बिनी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

    गीतमा रामेश्वर ढकाल, वरिष्ठ लोक गायक इन्द्र जिसी, विनोद  अर्याल, जमुना राना, माया गुरुङ, सपना गाहा मगरको स्वर रहेको छ। सुजन म्युजिक रेकर्डिङ भएको गीतलाई कुमार थापाले संगीत संयोजन रेकर्डिङ गरेका छन्।

    गीतमा शब्द तथा संगीत भने गायक ढकालको नै रहेको छ। गीतको भिडियोमा श्याम राना मगर र प्रतिभा मगरले अभिनय गरेका छन्। हुम गैरेले निर्देशन गरेको गीतको भिडियोमा सुजन मगरको सह–निर्देशन रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij