२०८३, आश्विन २७ गते

विपिन जोशीको उद्धार पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीसँग परिवारको भेट

विपिन जोशीको उद्धार पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीसँग परिवारको भेट

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • विपिन जोशीको उद्धार पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीसँग परिवारको भेट

    काठमाडौं। हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ।

    शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो।

    सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij