२०८३, आश्विन २७ गते

जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • जन्ती बस दुर्घटना:  ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

    काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

    जिल्लाको तौथलीमा भएको दुर्घटनामा दुलहासहित अन्य ३२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान दुर्घटना भएको हो।

    दुर्घटना बारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij