२०८३, आश्विन २७ गते

निरुता र बिर्खको स्वरमा ‘जुम्ला आउने दोबाटो’

निरुता र बिर्खको स्वरमा ‘जुम्ला आउने दोबाटो’

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • निरुता र बिर्खको स्वरमा ‘जुम्ला आउने दोबाटो’

    काठमाडौं। जुम्ला जिल्लाको प्रचार प्रसार र विकास तथा पर्यटनका लागि 'जुम्ला आउने दोबाटो' बोलको गीत सार्वजनिक भएको छ।

    गीतमा बिर्ख विश्वकर्मा र गायिका निरुता खत्रीको आवाज रहेको छ। गीतमा समग्ररुपमा जुम्ला जिल्ला तथा कर्णाली प्रदेश र अन्य जिल्लाको पर्यटन विकास निर्माणको गति र रमणिय स्थलहरुको बारेमा शब्द उनिएको छ।

    गीतको भिडियो पनि सोहि अनुसार नै निर्माण गरिएको छ। गीतमा शब्द निरुता खत्री र दिलबहादुर बोगटीको संयुक्त छ भने संगीत निरुता र तिर्थ परियारले गरेका छन्। भिडियोमा बिर्ख विश्वकर्मा र झरना बोहोराले नृत्य तथा अभिनय गरेका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij