जाजरकोट, २० कार्तिक । रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन् । कार्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij