भैरहवा, १९ कार्तिक । सियारी गाउँपालिका, रुपन्देहीले जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहितको राहत सामग्री पठाएको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको संयोजनमा खाद्यान्न तथा लत्ताकपडा पठाएको हो । भुकम्पप्रभावित क्षेत्रका लागि...
© 2026 All right reserved to muluksanchar.com | Site By : Sobij