२०८३, आश्विन २८ गते

काठमाडौं। काठमाडौं महानगरपालिका६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन्। उनले आफूले...

  • © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij