ओलीको पक्षमा रिट लिएर कानून व्यवसायी सर्वोच्चमा

जेठ १० गते । केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट दिएका छन् । अधिवक्ता राजाराम घिमिरेसहितका ४ जना कानून व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

उनीहरुले धारा ७६ (५) को प्रधानमन्त्रीमा दलीय प्रतिनिधित्वको आधारमा समर्थन गर्न सकिने भन्दै केपी शर्मा ओलीको दावी वैधानिक भएको दाबी गरेका छन् ।

प्रतिक्रिया