योजना आयोगको उपाध्यक्षमा कँडेल नियुक्त

काठमाडौं, ६ जेठ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।  सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष सपथ कँडेलले सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया