रोल्निपा सुनिलस्मृति गा.पा. अध्यक्ष घर्तीलाई कोरोना

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको महामारीको तिव्ररुपमा बढिरहेको बेलामा राेल्पा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर ‘विज्ञान’ लाई पनि कोरोना संक्रमण भएको छ ।
आज आफ्नो सामाजिक सञ्जाजल फेसवुकमा ‘कोरानालाई नाइ भन्न सकिन’ भन्ने लेखेर आफूलाई संक्रमण भएको जानकारी गराउनुभएको थियो । उहाँ पनि होम आइसोलेन गाउँपालिकै रहेर आराम गरि गाउँपालिकाका बासी जनताको सेवा गर्ने बताउनुभयो ।
उहाँले सबै गाउँपालिकाबासी नागरिकलाई सचेतता र सबैको हातेमालोमा मात्रै कोरोना पराष्ट गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया