१४९७ जना कोरोना संक्रमित थपिए

८असोज,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।

प्रतिक्रिया