२४ घण्टामा कोरोनाले विश्वमा ४ हजार ७७१ को मृत्यु

३०भदौ, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ हजार ७७१ को मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका योसँगै विश्वमा कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया