नेपालमा थपिए १०८१ कोरोना संक्रमित

२४भदौ, काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

प्रतिक्रिया