२४ घण्टामा विश्वमा थपिए २ लाख ९४ हजार कोरोना संक्रमित

२२भदौ। काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ५३३ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ७६ हजार ६१६ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ ।

प्रतिक्रिया