भातरमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित

२१भदौ, काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

भारतमा शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

प्रतिक्रिया