१९ भदौ, काठमाडौं । नेपालमा आज एकै दिन थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।