विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ६५ हजार कोरोना संक्रमित थपिए

१५भदौ, काठमाडौं । विश्वामा पछिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा २ लाख ८७ हजार १३८ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण हालसम्म ८ लाख ३८ हजार ९२४ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको छ ।

प्रतिक्रिया