विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार संक्रमित थपिए

१३भदौ, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार कोरोना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण हालसम्म ८ लाख २७ हजार ७३० संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ ।

प्रतिक्रिया