२४ घण्टामा विश्वमा २ लाख ६ हजार संक्रमित थपिए

१० भदौ, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६ हजार ३८२ कोरोना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण हालसम्म ८ लाख १० हजार ४९२ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ ।

प्रतिक्रिया