काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु

९ भदौ, काठमाडौं । काठमाडौँमा थप एक जना कोरोना संत्रमितको मृत्यु भएको छ ।

बलम्बु स्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

प्रतिक्रिया