सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि

८भदौ,काठमाडौँ । सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।

सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया