उपत्यकामा ९८ कोरोना संक्रमित थपिए

३१साउन, काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ८० ललितपुर र भक्तपुरका ९÷९ जनामा कोरोना संक्रमण थपिएका हुन् ।

प्रतिक्रिया