विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ७ लाख ४४ हजार नाघ्यो

३०साउन,काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ४४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले मृत्युनेको संख्या विश्वमा ७ लाख ४४ हजार ३८५ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

प्रतिक्रिया